मेरो जबरजस्त उम्मेद्वारी !
सिता डोटेल, रामपुर पाल्पा
नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमितिमा इतिहासमै प्रेस युनियनबाट कहिल्यै युनियनकर्मी महिला पत्रकार पुगेका छैनन्, पुग्ने अबसर नै पाएनन् । यसअघिका अधिबेशन सर्वसहमति भनेर निर्माण गरिने युनियनका लिष्टमा महिला…