कोरोना लागे अब १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने
काठमाण्डौ, पौष ४
कोरोना संक्रमणको पुष्टि भए अव १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने भएको छ । सरकारले सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिन बनाएको छ । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन थियो…