पहिचान बिरोधी ओलीपथमा बादल ? सवैले साथ छोडे तर एक्लै होमिए किन ?

काठमाण्डौं, पौष ९ नेकपाको सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्त्यमा केपी शर्मा ओली नेतृत्वको समूहमा मिसिएका छन् । आदिवासी जनजाति र मधेसका जनताहरु पहिचानको आन्दोलनमा सडकमा रहेका बेला प्रधानमन्त्री के.पि ओलीले भनेका थिए…

संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाण्डौं, पौष ९ नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको संसद…

प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओली पक्षको बैठकले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाण्डौं, पौष ९ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको…

१४ गते देशैभरी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

काठमाण्डौ, पौष ९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको…

बाध्य भएर संसद् विघटन गरेँ ः प्रधानमन्त्री ओली

काठमाण्डौं, पौष ६ प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनुभएको छ । आफूलाई कामै गर्न नदिएपछि यस्तो निर्णय गर्नुपरेको उहाँको भनाई छ । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता…

पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते, चालक पक्राउ

पाल्पा, पौष ५ आईतबार पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते भएका छन् । रम्भा गाउँपालिका ३ अगाहखोलामा भएको दुर्घटनाका घाईते गल्याङ नगरपालिका २ स्याङ्जाका १६ वर्षिय सुनिल सुनार र सोही स्थानका ४० वर्षिय ज्ञान बहादुर बिकको लुम्बिनी…

भिरबाट लडेर पाल्पामा एक पुरुषको ज्यान गयो

पाल्पा, पौष ५ पाल्पामा भिर बाट लडेर एक पुरुषको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ६ मस्यामका ४४ वर्षिय गणेश विष्टको भिर बाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आईतबार भएको सो घटनाको बारेमा अनुसन्धान भैरहेको समेत…

संसद विघटनको प्रतिवाद गर्ने नेकपा, काग्रेस र जसपाको निर्णय

काठमाण्डौ, पौष ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेर सो…

७ मन्त्रीले दिए राजीनामा, ओलिलाई माओबादीका बादल र भट्को साथ

५ पुस, काठमाडौं संसद विघटनको विरोधमा प्रचण्ड र माधब नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत,…

आफूलाई हटाउने डरले प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

काठमाण्डौ पौष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो । नेकपा पार्टी भित्र विवाद बढिरहँदा आफूलाई हटाउने तयारी भइरहेका…