बजारमा मासुको मूल्य आकाशियो, उपभोक्ता मारमा
काठमाडौं । संघीय राजधानी काठमाडौंका साथै देशभरी नै पछिल्लो समय मासुको खपत बढेसँगै मूल्य आकाशिएको छ । माग बढेपछि पछिल्लो केही महिनायता मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो ।
बजारमा मासु खपत घटेपछि व्यवसायीले मूल्य घटाएका थिए । तर पछिल्लो समय बजारमा मासुको माग बढ्दै जाँदा पुनः कुखुरा...