FlashNepal
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावासमा प्रदर्शन गरेका छन् । कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले लैनचौरस्थित भारतीय दूतावासअघि ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ भन्दै प्रदर्शन गरेका हुन् ।

दूतावासअघि युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत प्रदर्शन गरेको समाजका अध्यक्ष कृष्णा पहाडीले बताएका छन् । उक्त प्रदर्शन भारत(पाकबीचको बढ्दो तनाव अन्त्य र शान्तिको लागि ध्यानाकर्षण गराएको बताए ।

भारत र पाकिस्तानबीच गोलाबारी सुरु भएको छ । अहिले भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गरिरहेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com