FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

अन्तराष्ट्रिय

हमासलाई इजरायलको चेतावनीः यो त सुरुवात मात्र हो

हमासलाई इजरायलको चेतावनीः यो त सुरुवात मात्र हो
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध सुरु गरेको बताएका छन् । मंगलबार राति भिडिओ सार्वजनिक गर्दै उनले यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन् । इजरायलले गाजामा भीषण हवाई हमला गरिसकेको बेला उनको बयान आएको हो । आक्रमणमा अहिलेसम्म ४०० भन्दा बढी प्यालेस्टिनी मारिएको र सयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायलको रक्षा बलले जारी गरेको विज्ञप्तिमा हमासका ’आतंकवादी लु...

ट्रम्प र पुटिनबीच वार्ता : ३० दिने युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

ट्रम्प र पुटिनबीच वार्ता : ३० दिने युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ । वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन । पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबक...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, सम्बन्ध सुधारको संकेत

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, सम्बन्ध सुधारको संकेत
काठमाडौँ । परराष्ट्रमन्त्री आरजस राणा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्त्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा विकसित राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।

पावर बैंकबाट विमानमा आगलागी, प्रतिबन्ध लगाउँदै एयरलाइन्सहरू

पावर बैंकबाट विमानमा आगलागी, प्रतिबन्ध लगाउँदै एयरलाइन्सहरू
 काठमाडौं । दक्षिण कोरियामा एयरबस ए३२१ सीईओमा लागेको आगलागीको कारण पावर बैंकमा खराबी रहेको पुष्टि भएको छ । २८ जनवरी २०२५ मा गुमहाई अन्तर्राष्ट्रिय विमानस्थल मा एयर बुसानको विमानमा आगलागी हुँदा तीन जना घाइते भए । दक्षिण कोरियाको परिवहन मन्त्रालयले १४ मार्चमा सार्वजनिक गरेको रिपोर्टअनुसार, विमानको माथिल्लो भागमा रहेको पावर बैंकबाट आगलागी भएको थियो । अनुसन्धानकर्ताहरूले जलिसकेको पावर बैंक फेला पारेका छन्, तर यसमा खराबी आउनुको कारण अझै स्पष्ट छैन । यसअघि पनि थियो...

गाजामा फेरि इजरायली आक्रमण, दुई बच्चासहित ८ जनाको मृत्यु

गाजामा फेरि इजरायली आक्रमण, दुई बच्चासहित ८ जनाको मृत्यु
काठमाडौँ । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ । उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायल...

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
एजेन्सी, २२ पौष । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ । पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै ...

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु
मेक्सिको सिटी, २२ पौष । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ । ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए । यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् । नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हाना...

गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु

गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु
गाजापट्टी, २० पौष । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् । मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा सहिद अस्पतालका कर्मचारीहरूले बताए । अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । इजरायली सेनाले पछिल्...

अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा

अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा
काठमाडौँ, २० पौष । चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् । शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो । अल्लु अर्जुनका वकिल अशोक रेड्डीका अनुसार अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेस गर्न भनेका छन्, जसमा उनले प्रत्येक ५० हजार भारतीय रुपैयाँको दुईवटा जमानत भर्नेछन् । अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।

रूस सरकारद्वारा जनता र देशको लागि विश्वसामु

रूस सरकारद्वारा जनता र देशको लागि विश्वसामु
रूसी सरकारले ऐतिहासिक कथा, राजनीतिक सन्देश, र रणनीतिक नीति पहलहरूको मिश्रण मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय दर्शकहरूको लागि आफ्नो राष्ट्रिय पहिचानलाई आकार दिन सक्रिय रूपमा काम गरिरहेको छ। यस दृष्टिकोणलाई राष्ट्रिय गौरव, सार्वभौमिकता र लचिलोपनको भावनालाई प्रवर्द्धन गर्न डिजाइन गरिएको हो, जबकि यसका जनताको भलाइ सुनिश्चित गर्न सरकारको भूमिकालाई जोड दिँदै। यहाँ केहि मुख्य तरिकाहरू छन् जुन यो पहिचान निर्माण भइरहेको छ: ऐतिहासिक कथा र राष्ट्रिय गौरव • सोभियत र इम्पेरियल प्रतीकहरूक...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com