FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौँ । परराष्ट्रमन्त्री आरजस राणा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ ।

राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् ।

भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

पछिल्लो समय नेपालमा विकसित राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com