FlashNepal
सोमबार, कार्तिक १०, २०८३  |  October 26, 2026

अन्तराष्ट्रिय

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । ‘हामीले भेटघाटका लागि भारतीय प्रधानमन्त्रीसँग समय मागेका थियौं । भा...

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । यस अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री शिनावातसँग भेटवार्ता गर्दै छन् । दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा ...

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै डोनाल्ड ट्रम्प : लाखौंले रोजगारी गुमाउने

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै डोनाल्ड ट्रम्प : लाखौंले रोजगारी गुमाउने
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् । हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन् । उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन् । उनले यो दाबी गरे पनि जि...

प्रधानमन्त्री ओलीले आज थाइल्याण्डका समकक्षी र राजालाई भेट्दै

प्रधानमन्त्री ओलीले आज थाइल्याण्डका समकक्षी र राजालाई भेट्दै
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेकाे स्वागत समारोहमा सहभागी भएका थिए । थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएक...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल ६२ करोड पाँच लाख रुपैयाँ परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले मंगलबार समझदारी ...

ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै
बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच आज भेटवार्ता हुँदैछ ।थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । प...

अमेरिकाले तैनाथ गर्यो ५० हजार अमेरिकी सैनिक इरानको आसपास

अमेरिकाले तैनाथ गर्यो ५० हजार अमेरिकी सैनिक इरानको आसपास
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत मिल्ने बित्तिकै इस्लामिक राष्ट्र इरान माथि हमला गर्ने क्षमता भएका करिब ५० हजार अमेरिकी सैनिकले चारैतिरबाट घेरेर बसेको खुलेको छ । यसको खुलासा इरानले नै गरेको छ । इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) का एक उच्चस्तरीय कमाण्डरले २०८१ माफिया सोमबार चेतावनी दिएका छन् कि यस क्षेत्रमा अमेरिकी सेनाहरू ‘सिसाको घर’ मा बसिरहेका छन् र ‘अरूलाई ढुङ्गा हान्नु हुँदैन भन्ने बुझ्नु पर्छ ।’ आइआरजिसीको एयर स्पेस डिभिजनका कमाण्डर ब्रिगे...

नेपाली परराष्ट्रमन्त्री दिल्लीमा, माल्दोभाका मन्त्री बालुवाटारमा

नेपाली परराष्ट्रमन्त्री दिल्लीमा, माल्दोभाका मन्त्री बालुवाटारमा
काठमाडौं । माल्दोभाका उपप्रधान एवम् परराष्ट्रमन्त्री मिहेल पोप्सोइले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुन लागेको सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि माल्दोभालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटवार्तामा जलवायु परिवर्तन,शिक्षा,सँस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्नेबारे छलफल ...

श्रीलङ्काका राजदूत नेपालीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

श्रीलङ्काका राजदूत नेपालीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान
छेन्दु (चीन) । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचु...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com