FlashNepal
शुक्रबार, आषाढ ०५, २०८३  |  June 19, 2026

मुख्य समाचार

आज पनि विभिन्न स्थानमा वर्षा, हुरी र हिमपातको सम्भावना

आज पनि विभिन्न स्थानमा वर्षा, हुरी र हिमपातको सम्भावना
काठमाडौँ । आज (आइतबार) पनि देशभरका विभिन्न स्थानमा वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार विशेष गरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । आज दिउँसो कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम व...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रे...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त...

भारतले गर्‍यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि

भारतले गर्‍यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि
काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ । उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो । दुई देशका महानिर्देशकले सो...

ट्रम्पको घोषणापछि भारतले पाकिस्तानसँग युद्धविरामको घोषणा गर्‍यो

ट्रम्पको घोषणापछि भारतले पाकिस्तानसँग युद्धविरामको घोषणा गर्‍यो
काठमाडौं । भारतले पनि पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै भारत युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिए । उनका अनुसार अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन् । युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ एक्समा लेख्दै...

आज महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

आज महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ
काठमाडौं। रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् । उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् । मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ । महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल खसाइएको थियो । अबको केही दिनपछि ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने ...

भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिलः संयम बन, वार्ता गर

भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिलः संयम बन, वार्ता गर
काठमाडौँ । जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । यो अपिल दुई देशबीच सैन्य टकराब बढिरहेका बेला आएको हो । क्यानडाका तर्फबाट जारी विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा पर्यटकलाई भएको आक्रमणको कडा निन्दा गरेका छन् । यसका साथै जी-७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । जी-७ को विज्ञप...

कस्तो रहन्छ आजको मौसम ?

कस्तो रहन्छ आजको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्य...

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
काठमाडौं। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच ज...

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com