FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

मुख्य समाचार

नीति, योजना र पूर्वाधार विकासमा अग्रसर बगनासकाली

नीति, योजना र पूर्वाधार विकासमा अग्रसर बगनासकाली
देव पचभैया/पाल्पा स्थानीय सरकार गठनपछि विकास निर्माणका गतिविधिलाई तीव्रता दिँदै आएको पाल्पाको बगनासकाली गाउँपालिका ले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा पर्यटन क्षेत्रका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ।  चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले ग्रामीण सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवाको पहुँच वृद्धि, कृषि उत्पादनलाई बजारसँग जोड्ने पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन...

माथागढीमा तीव्र गतिमा बन्दै प्रशासकीय भवन, एकीकृत सेवा प्रवाहको आधार तयार हुँदै

माथागढीमा तीव्र गतिमा बन्दै प्रशासकीय भवन, एकीकृत सेवा प्रवाहको आधार तयार हुँदै
पाल्पा, असार ५ स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहका लागि आधुनिक र व्यवस्थित प्रशासनिक पूर्वाधार अपरिहार्य मानिन्छ। यही आवश्यकतालाई आत्मसात् गर्दै पाल्पाको माथागढी गाउँपालिकाले आफ्नै अत्याधुनिक प्रशासकीय भवन निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ। निर्माण सुरु भएको झण्डै १४ महिनामै भवनको करिब ६० प्रतिशत भौतिक प्रगति हासिल भएपछि गाउँपालिकाले निर्धारित समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। हाल गाउँपालिकाका विभिन्न शाखा ...

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध
बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२  राक्सेमा  पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले...

आजदेखि प्रारम्भिक निर्वाचन रास्वपाको उम्मेदवार छनोटको

आजदेखि प्रारम्भिक निर्वाचन  रास्वपाको उम्मेदवार छनोटको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ...

अवरुद्ध बिपी राजमार्ग खुल्यो

अवरुद्ध  बिपी राजमार्ग खुल्यो
बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ । रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा  रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ ।  बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ ।...

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई
काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् । केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै उनले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ । नाउपाका बहुमत केन्द्रीय सिमित सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको सन्दर्भमा कार्यवाहक तोकेर रञ्जिता पन्छिएकी हुन् । बहुमत केन्द्रीय ...

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख
काठमाडौं, ११ साउन । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गरेका थिए । सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले...

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्न...

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने
काठमाडौं, ११ साउन । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् ।   उनी आज साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गर्नेछन् ।  गत शुक्रबार उनले आफ्नो भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् ।   पहिलो सेशनमा  ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल ...

१० गजलकार गुञ्जिए एउटै मञ्चमा

१० गजलकार गुञ्जिए एउटै मञ्चमा
काठमाडौ‌ः ११  साउन । सुन्दर मिलनको क्षण रातमा छ त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमा टुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छु कि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा । शनिबार काठमाडौ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com