FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको ख...

स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टोली

स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टोली
काठमाडौं । आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदैछ । नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएको थियो। नेपाल पहिलो पटक महिला ...

लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । उता, महि...

आजको मौसमः काेशी र सुपबाहेक अन्य प्रदेशमा बर्षा हुने

आजको मौसमः काेशी र सुपबाहेक अन्य प्रदेशमा बर्षा हुने
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का देख...

डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त

डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो । यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषदमा निर्णयका लागि सिफारिस गरेको थियो । पौडेलेको नियुक्तिसँगै राष्ट्र बैङ्कमा डेढ महिनापछि रिक्त गभर्नर पदमा पदपुर्ति भएको छ। गत चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भए पनि नयाँ गभर्न...

माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती

माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती
काठमाडौं । टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्‍यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ। माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुनेछ।माइक्रोसफ्टका प्रवक्ताले भने, ‘हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ।’ माइक्रोसफ्टमा जुन २०२४ सम्म करिब २ लाख २८,००० कर्मचारीहरू कार्यरत थिए। यसको मतलब यो छ कि अब...

मन्त्रिपरिषद अघि गभर्नर सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको  गभर्नर सिफारिस समितिको बैठक बस्दैँछ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि अपराह्न ४ बस्ने बस्ने सिफारिस समितिको बैठक बस्न लागेको हो । सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना बढेर गएको हो । अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन् । ग...

रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने

रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । सम्भवतः आजै आदेश आउने जनाइएको छ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो । उच्च अदालत तुलसीपुरको बुटव...

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो । महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी हामीले ८९ दिन लामो शिक्षक कर्मचारी बान्दोलन भर्खरै सम्पन्न गरेका छौं । यसैक्रममा लगातार २९ दिनसम्म शिक्षक कर्मचारीको भव्य...

आइसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

आइसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
काठमाडौं । नेपाल आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल ७८ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुवँरले सर्वाधिक २४ रन बनाइन् । उनी ३३ बलमा १ चौका प्रहार गरेकी आउट भइन् ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com