FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

अन्तराष्ट्रिय

दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ

दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ
बर्लिन । दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन ब्रिगेड पठाएका हुन् । जसको बातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तरबंद ब्...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भव्य स्वागत

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भव्य स्वागत
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले भव्य स्वागत गर्नुको साथै विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर बेइजिङ पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो । नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ । पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकी...

अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण

अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण
वासिंगटन डिसी । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् । वास्तवमा ट्रम्प दोस्रो कार्याकालका लागि फर्किएसँगै देशको राजनीतिक अवस्था यति धेरै परिवर्तन भएको छ कि अहिले रेकर्ड संख्यामा अमेरिकी नागरिकहरू मुख्यतयाः बेलायती नागरिकता पाउने दौडमा लागिरहेका छन् । यो संख्या पछिल्लो २१ वर्षमा सबैभन्दा धेरै हो र यति मात्र होइन हज...

एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा

एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा
काठमाडौँ । एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको  सङ्घारमा पुगेको पाइएको हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिएको आइसिसी महेश श्रेष्ठको नेतृत्वलाई एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले बेवास्ता गर्दा एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना देखिएको हो । पोख्रेलले आफ्नै वरिपरिका मान्छे मात्रै बनाउँदै लैजानु, एमआइएस प्रव...

पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता

पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता
काठमाडौं । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन ।   उनी भोली बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् ।   पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।   पुर्व राष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको ...

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध
वासिंगटन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ। युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्। विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बा...

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना
वासिंगटन डिसी । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार परिरहेको छ । जस अनुसार ट्रम्पको हिरासतमा रहेको नौसेना आधारमा बस्ने प्रत्येक व्यक्तिका लागि अमेरिकाको करोडौं रुप...

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक एक कुटनीतिज्ञ

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक एक कुटनीतिज्ञ
काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न आदेश दिएको छ । सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका प्रतिनिधिलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख छ । ति अधिकारीमाथि पाकिस्तानमा उनले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाइएको छ । यसअघि भारतले बुधबा...

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
काठमाडौं । भारत–पाकिस्तान युद्द होस वा रुस– युक्रेन युद्द नै किन नहोस, यतिखेर परमाणु हतियारको चर्चा निकै चलिरहेको छ। यो आणविक वा परमाणु हतियार जुन युरेनियम बिना बनाउन असम्भव छ। विश्व आणविक संघको प्रतिवेदनमा विश्वमा २० वटा मात्रै युरेनियम उत्पादन गर्ने देश रहेको उल्लेख छ । तर, युरेनियम उत्पादनको मामिलामा भने मुस्लिम राष्ट्रको वर्चस्व कायमै छ। त्यो नाम हो–कजाकिस्तान । जम्मा २ करोड जनसंख्या भएको कजाकिस्तानको ७० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ भने यहाँ क्रिस्चियनहरू दोस्रो स्...

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो
काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छ्न् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको टिप्पणी गरे । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको जिकिर छ । जोलीले नेपाल(भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए । नेपाल र भारतबीच रोटी र बेटीक...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com