FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

अन्तराष्ट्रिय

बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने
काठमाडौं । बिगत लामो समय देखी देखि चलिरहेको रुस र युक्रेनबीचको द्वन्द्व अझै रोकिएको छैन । हरेक दिन केहि वा अर्को हुन्छ, जसले युद्धको संकटलाई थप गहिरो बनाउँदै लान्छ । बेलायतले बुधवार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा। बेलायती सरकारले सोमबार स्वतन्त्र रूपमा उत्पादित रणनीतिक प्रतिरक्षा समीक्षालाई समर्...

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं ।  नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण  भ्रमणको निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणा पत्र रूसको भ्रमणमा रहनु भएका एमाले स्थायी कमिटीका सदस्य राजन भट्टराईले सो भेटका क्रममा महासचिव जुगानोभलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन । जवाफमा महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएका छन् । जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका साथै प...

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा
काठमाडौं । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ । वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १ लाख टन तत्वहरू छन्। यो धातु भविष्यको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ। जसकाे उत्खनन प्रक्रिया सुरू हुन लागेकाे छ ।   रिपोर्टका अनुसार दुर्लभ पृथ्वी धातुहरूमा १७ कच्चा पदार्थ रहेका छन । यो हरित ऊर्जा को लागी धेरै महत्त्वपूर्ण छ। साथै, चीन, रुस, अमेरिका र युरोपमा यसक...

गाजा युद्दको ६ सय दिन पुरा, ५४ हजार बढी मृत्यु, लाखौं भोकमरीमा

गाजा युद्दको ६ सय दिन पुरा, ५४ हजार बढी मृत्यु, लाखौं भोकमरीमा
गाजा । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ ।  बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ । ७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन । तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौं...

ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

काठमाडौं । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ।  एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ । बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो...

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढीरहेपनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसीसी परियोजना निरन्तर अगाडि ...

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौंमा

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौंमा
काठमाडौं। न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल आइपुगेका छन् । उनी दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले स्वागत गरे। उपप्रधानमन्त्री तथा विदेशमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
काठमाडौं ।  विश्वभर विद्युतीय कारका लागि चर्चित बनेको टेस्लालाई यसपटक भने युरोपमा ठूलो झट्का लागेको छ ।  युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीसीए) को पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले अप्रिल २०२५ मा युरोपमा ७ हजार २६१ कार मात्र बेचेको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले कम हो। ब्याट्रीबाट चल्ने कारको बिक्री युरोपभर ३४.१ प्रतिशतले बढेको बेला टेस्लाको ब्यापारमा भने उल्लेखनीय यो गिरावट आएको हो। धेरै कारणहरू देखा परेका छन्, जसले टेस्लाको ब्रान्ड छविलाई हानि पुर्‍...

भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार

भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार
मनिला । डोनाल्ड ट्रम्प पुनः अमेरिकाको सत्तामा फर्किएपछि उनको परिवारको व्यापारिक गतिविधिमा नयाँ नयाँ घटना घटिरहेका छन । भियतनाम र इन्डोनेसिया जस्ता एसियाली देशहरू अहिले ट्रम्प परिवारलाई अर्बौं डलरका परियोजनाहरू दिएर अमेरिकासँग सम्बन्ध सुधार्ने दौडमा लागेका छन् । अचम्मको कुरा के छ भने धेरै देशले कानुनी प्रक्रियालाई बेवास्ता गर्दै यस्ता सम्झौतामा कानुनी सहुलियत दिइरहेका छन् । भियतनामको भिनफुक प्रान्तमा २० हजार करोड रुपैयाँको ‘ट्रम्प इन्टरनेशनल गल्फ रिसोर्ट’ परियोजना यस्तै एउटा घ...

पुर्व राष्ट्रपति भण्डारीको चीनमा आज बिशेष सम्बोधन हुने

पुर्व राष्ट्रपति भण्डारीको चीनमा आज बिशेष सम्बोधन हुने
काठमाडौं । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् । गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी  हिजाे बिहान बेइजिङ पुगेकी हुन् । १० दिने लामो भ्रमणको क्रममा पुर्व राष्ट्रपति भण्डारीले सोमवार र शुक्रबार प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दैछिन् । जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्य...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com