अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं । पूर्व अमेरिकन राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। सो क्यान्सर यतिखेर उनको हड्डीमा फैलिएको छ । वाइडेनको कार्यालयले एक विज्ञप्ति जारी गरी गत हप्ता पिसाब परिक्षण गर्न डाक्टरलाई देखाए पछि उनमा प्रोटेस्ट क्यान्सर भएको शुक्रबार फाइनल गरिएको थियो ।
क्यान्सर रोगको अधिक आक्रामक रूप हो । जसलाई १० मध्ये ९ को ग्लेसन स्कोर मानिएको छ । यसको मतलब उनको रोग उच्च–ग्रेडको रूपमा वर्गीकृत गरिएको छ र क्यान्सर कोशिकाहरू छिट्टै फैलिन सक्छन ।
बाइडेन र उनको परिवारले उप...