FlashNepal
सोमबार, मंसिर ०७, २०८३  |  November 23, 2026

मुख्य समाचार

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । काठमाडौं महानगरले एक एक सूचना जारी गरी महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ । महा...

शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक

शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सकारात्मक भएपछि वार्ता सहमति नजिक पुगेको हो । शिक्षकहरूले सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालबाट सबै शिक्षक, कर्मचारीको सहुलियतमा उपचार गराउने व्यवस्था गर्नेलगायत माग राखेका थिए । महासंघले पेस गरेका नौ बुँदामा अहिले बुँदागत रूपमै छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । महासंघले पेस गरेका नौ बुँदा –बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी, लेखापाल...

शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद्‍ बैठक बस्दै

शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद्‍ बैठक बस्दै
काठमाडौँ । २९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज (बुधबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्‍बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो । तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ । शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयार भएको जनाइएको छ । महासंघले विद्यालय शिक्षा ऐन ...

पक्राउ परेको केही घण्टामै छुटे रेशम चौधरी

पक्राउ परेको केही घण्टामै छुटे रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेको केही घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको फैसलाविना एक कर्मचारीले पक्राउ पत्र लेखेकै भरमा उनी पार्टी एकीकरणको कार्यक्रम स्थल प्रज्ञा भवनबाट आज दिउँसो पक्राउ परेका थिए । डा. सीके रावत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि सहमति भएपछि नयाँ पार्टी नागरिक जनमत पार्टी (नाजपा)को घोषणाका लागि बुधबार नेपाल प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको थियो । तर कार्यक्रम स्थलमा सादा पोसाकका प्रहरी आएर चौधरीलाई पक्राउ गरेपछि ...

कोसी प्रदेश लगानी सम्मेलन : सोकेसमा ७१ परियोजना

कोसी प्रदेश लगानी सम्मेलन : सोकेसमा ७१ परियोजना
विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश राजधानी विराटनगरमा बिहीबार र शुक्रबार (वैशाख १८ र १९) गते लगानी सम्मेलन हुँदै छ । सम्मेलनको सबै तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यसअघि सम्मेलनमा ५४ योजना सोकेसिङ गर्ने प्राधिकरणले घोषणा गरेको थियो  । तर, १७ वटा योजना थप गरी अब ७१ वटा सोकेसिङ हुने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनले भने, “स...

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो पत्र

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो पत्र
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ । बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको केही समयमा नै सर्वोच्चले प्रहरीलाइ अर्को पत्र पठाएको हो । सर्वोच्चको पछिल्लो पत्रले चौधरीको रिहाइको बाटो खुलेको छ । सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसलाई प्रहरीले कार्यान...

पोखरा विमानस्थल अनियमितता प्रकरण प्रतिवेदनः नागरिक उड्डयन प्राधिकरणका यी १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी

पोखरा विमानस्थल अनियमितता प्रकरण प्रतिवेदनः नागरिक उड्डयन प्राधिकरणका यी १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी
काठमाडौँ । १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी भएको देखिएको छ । सार्वजनिक लेखा समितिले बनाएको सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले हालका महानिर्देशकसहित १५ कर्मचारीलाई निर्णयका क्रममा सहभागी भएको भन्दै छानबिनको माग गरेको हो । सोमबार लेखा समितिलाई बुझाएको प्रतिवेदनमा हालका महानिर्देशक प्रदीप अधिकारी, पूर्वमहानिर्देशकहरु सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही गर्न भनिएको छ । त्यसबा...

एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन- नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक

एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन- नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन २०२४र२५ मा नेपालको मानवअधिकार अवस्था खस्किएको चित्र प्रस्तुत गरिएको छ । विश्वव्यापी रूपमा अधिनायकवाद र प्रणालीगत असफलताहरू बढिरहेको पृष्ठभूमिमा नेपालले अभिव्यक्ति स्वतन्त्रता, महिला र सीमान्तकृत समुदायको न्याय, जबरजस्ती निष्काशन र द्वन्द्वकालीन मुद्दाहरू समाधानमा चुनौतीहरूको सामना गरिरहेको छ । एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारले अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई कडाइका साथ सीमित गरेको उल्लेख गरेको छ । काठमाडौँको माइत...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट सुरू गर्दैछ जनयात्रा, यस्तो छ कार्यक्रमको रुपरेखा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट सुरू गर्दैछ जनयात्रा, यस्तो छ कार्यक्रमको रुपरेखा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ । रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो । त्यसपछि यात्रा अघि बढेको थिएन । अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस पनि रास्वपाभित्र थियो । पूर्व, झापाबाट जनयात्रा सुरू गर्ने निष्कर्षमा पुगिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पूर्वबाट कि पश्चिमबाट यात्रा थाल्ने भनेर रास्वपाभित्र लामै ...

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए । अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाज...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com