FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं, २४ असार । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् । तीन प्रहरी, ६ चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता भएका छन् ।

रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।

त्यस्तै, मंगलबार दिउँसो ३ बजेसम्म सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com