FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं, २३ असार । चिकित्सकहरूले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आन्दोलनको अगुवाईमा आज उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

सेवा ठप्प हुँदा बिरामीहरू मारमा परेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com