FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं । नेपालले एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत इन्डोनेसियामाथि फराकिलो जित दर्ता गरेको छ ।

मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो ।

नेपालले दिएको ४२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.५ ओभरमा ५० रन जोड्दै अलआउट भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com