FlashNepal
बिहिबार, आषाढ ३२, २०८३  |  July 16, 2026

काठमाडौं । खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ ।

आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् ।

मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com