FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

काठमाडौं । अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

आज उच्च अदालतले पाटनले पाण्डेको पक्षमा आदेश जारी गर्दै निलम्बन नगर्न आदेश दिएको हो ।

न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी काम गर्न दिन पनि आदेश दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com