FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको ईडीआईएफवाई विद्यालयको हाताभित्र भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ ।

पोलमा ठोक्किएर विद्यालयकै ईभी भ्यान दुर्घटना हुँदा नौ वर्षीया सर्लाहीकी सोनाक्षी यादववको मृत्यु भएको हो ।

दुर्घटनामा पाँचजना विद्यार्थी, एक शिक्षक र चालक समेत घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com