FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मध्यमहाडी लोकमार्ग जागरण अभियान स्थगित भएको छ ।

अभियान अनिश्चित कालका लागि स्थगित गरिएको हो । मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित गरिएको बताइएको छ ।

गत जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com