FlashNepal
बिहिबार, साउन १४, २०८३  |  July 30, 2026

काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच अहिले सिंहदरबारमा छलफल हुँदैछ ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र केही मधेशी दलका नेताबीच सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने स्रोतले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षीले लगातार संसद अवरुद्ध गरिरहेको सन्दर्भमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com