FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनवाट कमल थापा पक्राउ परेका छन् ।

नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो  ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com