FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं। काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।

 

भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।

 

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com