FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । राजावादीको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

घुसपैठ गर्न खोजेको भन्दै राजावादीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

उनीहरूमाथि राजावादीले कुटपिट समेत गरेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com