FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सभामुख, सरकारका मन्त्री तथा संवैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com