FlashNepal
शुक्रबार, आश्विन १६, २०८३  |  October 2, 2026

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीचको छलफलले गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला तीन नेताबीचको छलफलले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com