FlashNepal
बुधबार, भाद्र १०, २०८३  |  August 26, 2026

काठमाडौं । नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा रिट पेश गरेका हुन् ।

रिट अध्ययन भइरहेको प्रशासनले जानकारी दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com