FlashNepal
आइतबार, साउन २४, २०८३  |  August 9, 2026

काठमाडौं । गत जेठ १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी बनाइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिवाकर भट्टको इजसालले ५६ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रसाईसहितलाई आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com