FlashNepal
बुधबार, भाद्र १०, २०८३  |  August 26, 2026

काठमाडौं । काठमाडौंको बानेश्वरमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।

आज बिहान कात्यानीचोकमा बा.प्र.०१-०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका ३ वर्षीय बालक शिवांस झाको मृत्यु भएको हो ।

प्रहरीले गाडी र चालक काठमाडौं-३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई पत्राउ गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com