FlashNepal
आइतबार, भाद्र ०७, २०८३  |  August 23, 2026

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुदैँछ ।

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुदैँ बैतडी पुगेका हुन् ।

यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com