FlashNepal
आइतबार, मंसिर ०६, २०८३  |  November 22, 2026

काठमाडौं । चार वर्षअघि ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरिएको विरूद्वको रिटको सुनुवाई सकिएको छ ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो । इजलासले यही जेठ २८ गते फैसला सुनाउने मिति पनि तय गरेको छ ।

अदालतले त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षहरूलाई आदेश पनि गरेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com