FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । अहिले लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङले सांसद पदबाट राजीनामा दिएको विषयमा चर्चामा छ ।

उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन् । तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ ।

उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो । उनले उतैबाट राजीनामा पठाएको पाइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com