FlashNepal
बुधबार, साउन २७, २०८३  |  August 12, 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com