FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । उनी खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन् ।

घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ ।

उनको अवस्था सामान्य रहेको बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com