FlashNepal
बुधबार, आश्विन २१, २०८३  |  October 7, 2026

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चल्ने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले २८ रोपनी ५ आना सरकारी जग्गा भाडामा दिँदा भएको आर्थिक अनियमितता प्रकरणमा सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय गरेको हो । सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनभित्र नै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com