FlashNepal
मंगलबार, आश्विन २७, २०८३  |  October 13, 2026

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच भेटघाट भएको हो ।

अर्थमन्त्री पौडेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com