FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् ।

आज लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट भएको भन्दै आदित्यनाथले खुसी व्यक्त गरेका छन् ।

यसअघि शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com