FlashNepal
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ ।

आज (आइतबार) दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा र निकट भविष्यमै हुने अभियानको बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै पदाधिकारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com