FlashNepal
बुधबार, साउन १३, २०८३  |  July 29, 2026

काठमाडौं । राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ ।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com