FlashNepal
सोमबार, साउन २५, २०८३  |  August 10, 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

बैठक आइतबार बिहान ११ बजे बस्नेछ । आजदेखि सुरू भएको बजेट अधिवेशनमा सांसदहरू आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ प्रस्तुत गरेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com