FlashNepal
सोमबार, साउन २५, २०८३  |  August 10, 2026

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् ।

आज थाइल्याण्डबाट स्वदेश फर्किएका देउवाले विमानस्थलमा कुराकानी गर्दै सरकार परिवर्तनको हल्ला सत्य नरहेको स्पष्ट पारेका हुन् ।

सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com