FlashNepal
सोमबार, साउन २५, २०८३  |  August 10, 2026

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतालाई सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com