FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । हिजो भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका युवक भएको खुलेको छ ।

मारिने बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्। यस्तै सुदीपकी आमा रेनु पाण्डे भने घाइते भएकी छिन् ।

सन्दीप गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए । उनको शव नेपाल ल्याइँदैछ । घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com