FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाई हुन लागेको हो ।

सुनुवाई न्यायाधीस अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसअघि हिजो न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी परेकोमा हेर्न नमिल्नेमा परेको थियो

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com