FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । नेपाली काँग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भन्दैमा सरकार नढल्ने स्पष्ट पारेको छ ।

आज बुढानीलकण्ठमा बसेको पदाधकिारी बैठकपछ िप्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने नहुने बताएका हुन् । प्रतपिक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभावकि भएको उनको भनाइ छ ।

उनले भने, प्रचण्ड प्रतपिक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलहिालोस् छ भन्नु स्वभावकि हो। उहाँले भनेको कुरामा हाम्रो टप्पिणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्कनिे हुँदैन।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com