FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

काठमाडौं । दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं ल्याइँदै छ । उनलाई काठमाडौं ल्याउनका लागि जहाजमा चडाइ सकिएको हो ।

प्रहरीको आधिकारीक जानकारी अनुसार झापाको भद्रपुरबाट पक्राउ परेका उनलाई चन्द्रगढी विमानस्थलबाट जहाजमा काठमाठडौं ल्याउन लागिएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com