FlashNepal
मंगलबार, आषाढ २३, २०८३  |  July 7, 2026

राजनीति

आन्दोलनमय काठमाडौं उपत्यका-आज यी स्थानमा सडक डाइभर्सन गरिने

आन्दोलनमय काठमाडौं उपत्यका-आज यी स्थानमा सडक डाइभर्सन गरिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै बल्खुमा प्रदर्शन गर्दैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलब...

सूर्य नेपाल एनपीजीए म्याच प्ले आजदेखि

सूर्य नेपाल एनपीजीए म्याच प्ले आजदेखि
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता 'सूर्य नेपाल एनपीजीए म्याच प्ले आ'जदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५० हजार छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले...

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । एनआईसी एसिया बैंकमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन । बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बै...

एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्यो, मध्यरातबाट बन्द भयो सदस्यता फाराम

एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्यो, मध्यरातबाट बन्द भयो सदस्यता फाराम
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्ने आङ्कलन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनका लागि निरन्तर सचिवालयमा खटिइरहेका अभियन्ता दिपेश खत्रीले समितिको वेबसाइटमै हालसम्म १७ हजार हाराहारीमा सदस्यदर्ता भएको र एनसीसीहरुसँग एमओयू हुँदा त्यहाँका सदस्य पनि समितिको वेबसाइटमा मर्ज हुने भएकाले संख्या बढेर ५० हजार हाराहारी पुग्ने अपेक्षा गरिएको बताए । उनका अनुसार एनसीसीहरुसँग डेलिगेट्सको टुंगो लगाउनुअघि नै एमओयू ग...

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ । मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यना...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरि...

आज जनआन्दोलन दिवस मनाइँदै

आज जनआन्दोलन दिवस मनाइँदै
काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदे...

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् । यस्तै, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सिन्धुपाल्चोकका ३० वर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं...

राष्ट्रवादी र गणतन्त्रवादीबीचको अन्तिम लडाई सुरु भएको छ

राष्ट्रवादी र गणतन्त्रवादीबीचको अन्तिम लडाई सुरु भएको छ
विजय थापा, राष्ट्रवादी युवा नेता, राप्रपा नेपाल गत चैत्र १५ गतेको आन्दोेलनको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युवा नेता विजय थापाको भनाई रहेको छ । हिजोका दिनमा २००७ सालदेखि नै अन्य राजनीतिक परिवर्तनको नाममा जनता मार्ने काम गरे तर जिम्मेवारी लिएनन् । गत साताको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै संलग्नता नभएको भएपनि जिम्मेवारी लिनुपर्छ भन्नु गलत छ । उक्त आन्दोलन राजाको नभई देशभक्त र राष्ट्रवादीहरुको आन्दोलन हो उनले भने । काठमाडौँ । गत हप्ता राजसंस्था पक्षधरहरूला...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com