FlashNepal
शनिबार, कार्तिक ०८, २०८३  |  October 24, 2026

राजनीति

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए । ‘यो केवल झण्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक’ अध्यक्ष बडालले फेसबुकमा लेखेका छन्, ...

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्
काठमाडौं । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने यसले स्वास्थ्यमा असर गर्छ । त्यसैगरी, गलत तरिकाले पानी पिउँदा पनि शरीरले पीडा बेहोर्नुपर्ने हुन्छ र यी विभिन्न समस्याको कारण के हो भन्ने प्रश्नमा हामी बताउनेछौं । विज्ञहरूका अनुसार पानी पिउने क...

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’
काठमाडौं । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ  । गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालवाट असहमति जाहेर गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसिमितिको प्रतिवेदन’ शिर्षकमा असहमति जाहेर...

अमेरिकी डलर १३६ पुग्दा युरोको मूल्य कति छ ?

अमेरिकी डलर १३६ पुग्दा युरोको मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अस्ट्रे...

टी–२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै
काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगित...

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए । विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।

रुसले युक्रेनमाथि गर्‍यो एकैदिन २७३ ड्रोन प्रहार

रुसले युक्रेनमाथि गर्‍यो एकैदिन २७३ ड्रोन प्रहार
काठमाडौं । रुसले युक्रेनमाथि एकैदिन २७३ ड्रोन प्रहार गरेको छ । यो सन् २०२२ मा पूर्णस्तरको युद्ध सुरु भएयता एकैदिन सबैभन्दा धेरै ड्रोनबाट गरिएको आक्रमण भएको द गार्जियन न्युजले जनाएको छ । यो आक्रमणमा युक्रेनको राजधानी किभ क्षेत्रकी एक २८ वर्षीया महिला मारिएकी छन् । बालबालिकासहित कम्तीमा तीनजना घाइते भएका छन् । युक्रेनी वायुसेनाका अनुसार, यी ड्रोन मुख्यतः किभ, डिनप्रोपेत्रोभ्स्क र डोनेट्स्क क्षेत्रलक्षित थिए । तीमध्ये ८८ ड्रोन खसालिएका थिए । १२८ ड्रोन रडारबाट हराएका जनाइएक...

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

काठमाडौं । ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ। ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र ...

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । जेठ १५ गतेको राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै हाई अलर्टमा रहन प्रहरी महानिरीक्षक दिपक थापाले निर्देशन दिएका छन् । आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट निर्देशन दिएका हुन् । थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’ उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि...

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या
काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन् । अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस् । अचानक मदिरा पिउन छोड्दा यस्ता समस्या देखा पर्छन् अचानक रक्सी छोड्दा तपाईको मानसिक स्वास्थ्यमा परिवर्तन आउन सक्छ। यसका कारण चिडचिडापनको ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com